Skip to main content

Chaurionlinenews

Chauri_admin

310 Posts
भेटिएनन् अझैपनि सुनकोशीमा बेपत्ता ३ कर्मचारीहरु

भेटिएनन् अझैपनि सुनकोशीमा बेपत्ता ३ कर्मचारीहरु

सिन्धुली- सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म ती अधिकारीहरूलाई…
थप पढ्नुहोस्
गर्मीबढे सगैँ खानेपानीको अभाव

गर्मीबढे सगैँ खानेपानीको अभाव

पाल्पा । गर्मी मौसममा बढी मात्रामा खपत हुने पानी तानसेनमा हाहाकार भएको छ । खानेपानी उपभोक्ता समितिको कार्यकाल सकिएर अवैध हुँदा खानेपानीको समस्या झन बढ्दै गएको हो । तीन वर्षदेखि…
थप पढ्नुहोस्
धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या

धारिलो हतियार प्रयोग गरी दम्पतीको हत्या

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-८ मजुवा मा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । ५० वर्षका तिलकराज भेडियार र उनको श्रीमती निर्मला भेडियार मृत अवस्थामा फेला परेको जिल्ला…
थप पढ्नुहोस्
घाँस काट्ने क्रममा बाढीले बगाएर एकको मृत्यु, एकजना घाइते

घाँस काट्ने क्रममा बाढीले बगाएर एकको मृत्यु, एकजना घाइते

म्याग्दीको रघुगंगा गाउँपालिका-६, पाखापानीस्थित नाङ्गे जङ्गलको खोल्सामा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छन् । नाङ्गे जङ्गलको खोल्सामा घाँस काट्ने क्रममा सोमबार दिउँसो अचानक बाढी…
थप पढ्नुहोस्
भिरबाट लडेर मृत्यु

भिरबाट लडेर मृत्यु

२३ जेठ, सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका-१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ । आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने…
थप पढ्नुहोस्
अनलाइनको माध्यमबाट यौन दुव्र्यवहार गरेको आरोपमा १ जना पक्राउ

अनलाइनको माध्यमबाट यौन दुव्र्यवहार गरेको आरोपमा १ जना पक्राउ

२२ जेठ, काठमाडौं । अनलाइन माध्यमबाट यौन दुव्र्यवहार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका ९ रासा घर भइ भक्तपुरको दुवाकोटमोडमा बस्ने २३ वर्षका…
थप पढ्नुहोस्
एक जना वृद्धको गोली हानी हत्या

एक जना वृद्धको गोली हानी हत्या

११ जेठ, रौतहट। रौतहटमा एक ७० वर्षीय वृद्धको गोली हानी हत्या भएको छ। देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको अवस्थामा शव फेला परेको…
थप पढ्नुहोस्
अनलाइनबाट ठगी गरेको आरोपमा सप्तरीका एक युवक पक्राउ

अनलाइनबाट ठगी गरेको आरोपमा सप्तरीका एक युवक पक्राउ

१८ जेठ, काठमाडौं। अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका-१४ घर भई हाल काठमाडौंको सुन्धारामा बस्ने २३ वर्षीय युवक धर्मेन्द्र…
थप पढ्नुहोस्
कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्दै

कोरोना भाइरसको सङ्क्रमण शून्यमा झर्दै

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा सोमबार सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । अहिलेसम्म सक्रिय…
थप पढ्नुहोस्
कालिकोटमा शिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु

कालिकोटमा शिकारीले हानेको गोली लागेर एक किशोरीको मृत्यु

कालिकोट- कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका-५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो । जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै…
थप पढ्नुहोस्
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.